भारतको आर्थिक सहयोगमा बनेका ६ विद्यालय हस्तान्तरण
काभ्रे – भारत सरकारको सहयोमा भूकम्पले क्षति गराएको विद्यालयहरुमध्ये काभ्रेको ६ वटा सामुदायिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भारत सरकारले काभ्रेका ६ वटा विद्यालयलाई आवश्यक रहेको भवनसँगै शौचालय, कम्पाउण्ड, फर्निचरको लागि २५ करोड भन्दा धेरै लगानी गरेको छ ।
भारत सरकारको सहयोगमा बनेका छ वटा सामुदायिक विद्यालयको भवन पुनःनिर्माण सम्पन्नपश्चात बुधबार हस्तान्तरण गरिएको हो ।
पूर्व, सञ...