काठमाडौं। निजी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हालका लागि लागू नगर्ने निर्णय सरकारले गरेको छ। सरकारका अनुसार, हालको अवस्थामा उक्त शुल्क कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने निष्कर्षपछि माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शमा यो निर्णय गरिएको हो। सरकारले स्पष्ट पारेको छ कि ३ प्रतिशत समता शुल्क […]
अर्थ

