बनेपा — एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको छ। संस्थाले यही भदौ २३ गते आफ्नै कार्यालय भवनमा वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको हो। संस्थाका अध्यक्ष ईश्वर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। […]
अर्थ
