भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार १ सय ९५ जनाले ज्यान गुमाईसकेका छन् ।

हाल भारतमा ४ लाख ४ हजार ९ सय ५८ सक्रिय संक्रमित रहेका छन् ।

बिज्ञापन

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ८ सय ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको संख्या तीन करोड ८ लाख ९६ हजार ३ सय ५४ पुगेको छ ।

माउन्टेन टिभी बाट