

काभ्रेपलान्चोक – नेपाल सितोरियो कराते संघ काभ्रेपलान्चोक शाखाले स्थापन दिवसको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम गर्ने भएको छ ।


असोज दुई गते शनिबारका दिन बिहान १० बजे देखि २ बजे सम्म बनेपा तिनदोबाटो नेपाल टेलिकम अगाडि गर्ने लागिएको छ ।
बिज्ञापन

रक्त दान जीवन दान भन्ने मुल नाराका साथमा नेपाल सितोरियो कराते संघ काभ्रेले आयोजना गर्ने भएको छ ।
