काभ्रेपलान्चोक – यामाहाले exchange अफर लिएर आएको छ । पुरानो बाइक लगेर नयाँ बाइक लिन मिल्ने गरि अफर सार्वजनिक गरेको हो । काभ्रे जिल्ला बनेपाको लागि आरम्भ अटोवर्क प्रा.लि पुलबजारमा गएर exchange अफर लिन सकिने आरम्भ अटोवर्क प्रा.लिका निर्देशक राहुल मानन्धरले जानकारी दिए । थप जानकारीको लागि आरम्भ अटोवर्क प्रा.लि पुलबजार, बनेपा फोन नं ०११६६५२८०, ६६५२७९ 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly