क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा फेरि गयो पहिरो काठमाडौं, कात्तिक १४ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नन्दलाल खरेल र स्कुलिङ विभागका सचिव भगिरथ न्यौपानेले पार्टी सदस्यतासहित पार्टी परित्याग गरेका छन्। उनीहरूसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताले पनि पार्टी छोडेको स्रोतले जनाएको छ। पार्टी परित्यागको कारण बताउँदै खरेल र न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीले […]
    समाचार
  

 
                 
           
           
           
           
           
           
           
           
           
          