ब्रेकिङ न्युज

ललितपुर – सडकको छेउमा टेन्ट गाडिएको छ। वरिपरि केही कुर्सी, हातमा माइक र अगाडि उभिएका छन लङकोट र बुट लगाएका एक व्यक्ति। उनी कुनै औपचारिक मञ्चमा होइनन्, न त झिलिमिली ब्यानर र नाराले सजिएको चुनावी सभामै। उनी छन् जनताको घरदैलोमा, बस्तीभित्र, जनताकै बीचमा। धरानका मेयर हर्क साङपाङले एक्लै टेम्पो चढेर सुरु गरेको चुनावी यात्राजस्तै, दक्षिण ललितपुरमा […]

up