काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १६ जना सदस्यहरुको नाम खुलेको छ । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन् । गाउँबाट हायुको परिवार नै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । हराएका एकै परिवारका १६ जनाको अन्तिम लोकेशन रामेछाप […]
सडक र सुरक्षा