बनेपाका मानन्धर भए एक जुट, नेतृत्व लिए नवराज मानन्धरले
बनेपा - काभ्रेको बनेपामा मानन्धर सेवा समाज गठन भएको छ । संस्कृतिविद ज्ञानकाजी मानन्धरको प्रमुख आथित्यतामा समग्र मानन्धर समाजको हित तथा उत्थानको लागि सेवा भावनाका साथ काभ्रेका युवा मानन्धरहरु सम्मिलित भई "मानन्धर सेवा समाज, काभ्रे" गठन भएको हो । कार्यक्रमको विशिस्ट अतिथिमा निवर्तमान उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष प्रकाश मानन्धर हुनुहुन्थ्यो ।
प्रमुख अतिथि ज्ञानकाजी मानन्धरले बनेपा...