सञ्चार क्षेत्र विकास र समृद्धिको काममा जोडिँदा राष्ट्र निर्माणमा सहयोग पुग्ने छः महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका समस्या समाधानका लागि वर्तमान सत्ता साझेदारीभन्दा प्रभावशाली र हस्तक्षेपकारी विकल्प नभएको बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको १३औं बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताउनुभयो ।
लोकतन्त्रको मूल मान्...