श्रीकृष्ण प्रणामी युवा परिषदले गर्यो बनेपामा १२००० मेहेर सागर पाठ पुर्णावती….
सन्तोष बजगाई
काभ्रेपलान्चोक/ जिल्ला को बनेपा नगरपालिका वडा नम्बर ९ स्थित श्रीकृष्ण प्रणामी मन्दिर बनेपामा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोक द्दारा आयोजित १२००० मेहेर सागर पाठ पुर्णावती कात्तिक १६ गते शुक्रबार सम्पन्न भएको हो।
काभ्रेपलान्चोकको विभिन्न ठाउँ सहित केहि जिल्लाका केहि स्थान मा भिषण बर्षा अनि त्यस्को उपज स्वरुप बाढि र पहिरोले गर्दा कति भक्त सुन्दरसाथ...