बनेपा । रोल्पाली चेली फाउन्डेसनले आयोजना गरेको तीजको दर खाने विशेष कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली चेलीहरूको एकता, संस्कृति, माया र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको रोल्पाली चेली फाउन्डेसन अध्यक्ष यमुना केसीले बताउनु भयो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्व […]
प्रदेश खवर