धुलिखेल नगरको बजेट १ अर्ब १५ करोड १५ लाख
धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब १५ करोड १५ लाखको बजेट ल्याएको छ । बुधबार नगरसभाको तेह्रौं अधिवेशनमा नगर प्रमुख अशोक व्यञ्जुद्धारा वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक गरिएको हो ।
बजेट अनुसार कुल विनियोजनमा चालु खर्चतर्फ ६७ करोड ६५ लाख ३२ हजार अर्थात ५८.७५ प्रतिशत,पूँजिगत खर्च तर्फ ४६ करोड ७९ लाख ६८ हजार अर्थात ४०.६४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७० ल...