काभ्रे विषेश

  काठमाडौँ । बनेपा–६, काभ्रेपलाञ्चोकस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार–२०८२ प्राप्त गरेको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३८औँ स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा उक्त घोषणा गरिएको हो। संघले आवद्ध सहकारी संस्थामध्येबाट उत्कृष्ट एक साकोसलाई वार्षिक रूपमा यो पुरस्कार प्रदान गर्दै […]

up