काभ्रे विषेश

काठमाण्डौ भदौ २० गते (सेप्टेम्बर ५, २०२५) देखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र चिट्ठी’ को दोस्रो गीत सिन्दुरको रंग’ एक समारोहका बिच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, कलाकार, प्राविधिक तथा विभिन्न क्षेत्रका सांस्कृतिक व्यक्तित्वहरूको उपस्थितिमा उक्त गीतको सार्वजानिक गरिएको थियो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई निर्देशक माधव राज […]

up