रोशीमा स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्टी शुरु
रोशी गाउँपालिका अन्र्तगत रहेको स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९- ०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्टिको आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले शुभारम्भ गरेका हुन् ।
आइतबार गाउँपालिका अध्यक्ष लामाले दुई दिने गोष्टिको उद्घाटन गर्दै बार्षिक समिक्षापछि आगामी उत्तम कार्ययोजना तयार पार्नको लागि शुभकामना व्यक्त गरे । ‘आर्थिक बर्ष २०७९÷०८० मा लक्ष अनुसार काम...