आजको खबर

  काभ्रे, असार ७ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको पछिल्लो एकता प्रक्रियालाई लिएर जिल्लाभर असन्तुष्टि बढ्न थालेको छ। पार्टीको जिल्ला तथा पालिका तहको नेतृत्व चयन र जिम्मेवारी बाँडफाँडमा केही नेताहरूको एकोहोरो निर्णय भएको तथा पालिका पदाधिकारीहरूलाई पर्याप्त जानकारी नदिइएको भन्दै कार्यकर्ता र स्थानीय नेताहरूले असन्तुष्टि जनाउन थालेका हुन्। यसैबीच, जिल्ला खेलकुद विकास समिति काभ्रेका […]

up