बनेपा- कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले रक्तदान कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्दै आफ्नो छैटौँ स्थापना दिवस मनाएको छ । क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ लि.का अध्यक्ष उदयराम कायस्थ र जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटेले शुभकामना दिनु भएको थियो । क्लबको स्थापना […]
अर्थ
