बनेपा–पनौती हुँदै काठमाडौं आवतजावत गर्ने सार्वजनिक बसले सरकारले निर्धारण गरेको भाडादरभन्दा बढी रकम असुलेको र त्यसको विरोध गर्दा एक यात्रुमाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। आज बिहान तिनदोबाटोबाट पनौंति हुँदै काठमाडौंका लागि छुटेको यात्रुवाहक बसले जामको कारण देखाउँदै नियमित मार्ग परिवर्तन गरेको बताइएको छ। पीडित लक्ष्मी न्यौपाने सापकोटाका अनुसार बसले जनागालबाट फर्किएर नाला हुँदै […]
सडक र सुरक्षा

