युवा संघको दुई महिने अभियानमा कसको जिम्मेवारी कहाँ ? हेर्नुस्
युवा संघ नेपाल काभ्रेको तेस्रो पुर्ण बैठक शनिवार एमाले पार्टी कार्यालय बनेपामा सम्पन्न भएको छ । वैठकले जिल्ला स्थित १ सय ३५ वटै वडाहरुको वडा भेला र अधिवेशनहरु सम्पन्न गर्दै अवधि पुगेको र हाल सम्म केहि कमजोर गतिविधिहरुमा रहेका पालिकाहरुको अधिवेशनहरु गर्ने निर्णय गरेको छ । युवा संघ काभ्रेका अध्यक्ष ईश्वर बल्लभ सापकोटाको अध्यक्षतामा नेकपा एमाले पोलिटब्युरो सदस्य, पुर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाक...