प्रदेश खवर

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ निवासी अनिता माया तामाङले सिटिजन लाइफ इन्स्योरेन्समार्फत गरेको घातक रोग बिमा दाबी भुक्तानी प्राप्त गर्नुभएको छ। तामाङले २० लाख रुपैयाँ बराबरको जीवन बिमा गराएकी थिइन्, जसअनुसार घातक रोग सुविधाबापत ५० प्रतिशत रकम दाबी गरिएको हो। किड्नी फेल (मिर्गौला फेल) जस्तो गम्भीर रोगबाट पीडित तामाङलाई १० लाख बाट कर […]

up