बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताको उद्घाटन गर्दै नगर प्रमुख शाक्य
काभ्रेपलान्चोक - बनेपा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता शुरू भएको छ । आज बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्यले खेलकाे उद्घाटन गर्नु भएकाे हो ।
कार्यक्रममा उप-प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत प्रकाश अाचार्य, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश वादे, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख प्रहरी निरीक्षक नारायण थापा, शिक्षा शा...