काभ्रे । कुशादेवी माध्यमिक विद्यालयका कक्षा ३, ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूले पनौती–सुन्थानस्थित फुटसल मैदानको शैक्षिक भ्रमण गरेका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले उत्साहपूर्वक फुटसल खेल खेल्दै रमाइलो गरेका थिए। खेलकुदमार्फत बालबालिकाको शारीरिक तन्दुरुस्ती, टोली भावना, अनुशासन र आत्मविश्वास विकास गर्ने उद्देश्यले उक्त गतिविधि आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरू अत्यन्तै खुसी, सक्रिय […]
खेलकुद

