काठमाडौं । शिक्षा क्षेत्रमा नयाँ सोच र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कश्यप एकेडेमीले आफ्नो दोस्रो वार्षिकोत्सव समारोहलाई अनौठो र स्मरणीय शैलीमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन रोबटले कैँची समातेर रिबन काट्दै र मेसिनबाट पानसमा बत्ती बालेर गरिएको दृश्यले उपस्थित सबैलाई रोमाञ्चित बनायो। विद्यालय परिसरमा देखिएको यो प्रविधिमैत्री दृश्यले उपस्थित अभिभावक, विद्यार्थी र अतिथिहरूलाई […]
काभ्रे विषेश

