भक्तपुर, २७ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सि ले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र स्वाधिनताका पक्षमा उभिएकै कारण बढी हमला भईरहेको बताएका छन् । विविध कमजोरीका बावजुद राष्ट्रिय स्वाधिनता र राष्ट्रियताका पक्षमा उभिएको एमालेलाई अडिग भएर अगाडि बढ्न शुभकामना व्यक्त गर। हामी पनि साथमा छौं, हामीलाई कुनैपनि प्रकारको साम्राज्यवादी हैकम स्वीकार्य छैन […]
काभ्रे विषेश

