काठमाडौं, २१ भदौ (राजन थापा) — सधैंझैँ प्रत्येक महिनाको तेस्रो हप्तामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत आज चाबहिल र हाडिगाउँमा संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त कार्यक्रम लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण र ॐ समाज डेन्टल अस्पतालको आयोजनामा तथा नेपाल भारत मैत्री अस्पताल र नेपाल चेस्ट सेन्टरको सहआयोजनामा सम्पन्न भएको हो। “सडकदेखि […]
काभ्रे विषेश