पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनको घुइँचो

पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनको घुइँचो
काभ्रेपलान्चोक - काठमाडौंमा रहेकोे पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । साउन २५ गते सोमबार आज पशुपतिनाथ दर्शन गर्न आउनेको भिड लागेको छ । मन्दिर बन्द रहेपनि यस वर्ष साउन महिनामा लाखौँ श्रद्धालुले यसैगरी भगवान् शिवको पूजा गरेका छन् । सोमबार मन्दिर परिसरमा देखिएका दर्शनार्थी तस्वीर रासस

भूमि आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

भूमि आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश
काभ्रेपलान्चोक - भूमि आयोग खारेज नगर्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश दिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साता देवी ज्ञवाली अध्यक्ष रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । देउवा सरकारको उक्त निर्णयको विरोधमा देशभर एमाले निकट किसान तथा श्रमिक संगठनहरु आन्दोलित भएका छन् । देउवाले पूर्वाग्रह साँधेको भन्दै सरकारको विरो...

चरित्र हत्या गर्न खोजेको हो भन्दै विज्ञप्ती मार्फत गरे गाउँपालिका अध्यक्ष कुंवर भत्र्सना 

चरित्र हत्या गर्न खोजेको हो भन्दै विज्ञप्ती मार्फत गरे गाउँपालिका अध्यक्ष कुंवर भत्र्सना 
काभ्रेपलान्चोक - भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुंवरले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै विज्ञप्ती मार्फत त्यसको भत्र्सना गरेका छन । उहाँले विज्ञप्तिमा २०७८ साल श्रावण महिनाको २४ गतेका दिन काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित विभिन्न अनलाईन मिडिया तथा सामाजिक सञ्जाँलमा गाउँपालिका अध्यक्षले कार्यकक्षमा सेवाग्राहीलाई हातपात गरेको भन्ने प्रकाशित समाचार प्रति यस भुम्लु गाउँपालिकाको गम्भिर ध...

बनेपामा संस्कृतिको संरक्षण गर्दे गुंला धर्म पर्व शुरु

बनेपामा संस्कृतिको संरक्षण गर्दे गुंला धर्म पर्व शुरु
काभ्रेपलान्चोक - नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले मनाउने गरेको गुँला धर्म पर्व बनेपामा शुरु भएको छ । कोरना महामारीका कारण गत वर्ष रोकिएको पर्व यसपालि सामाजिक दुरी कायम गर्दे उक्त पर्व सञ्चालन गर्न लागिएको बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा दिपंकर चुडाकर्म सघंका अध्यक्ष वर्ण शाक्यले वताउनु भयो । प्राकृतिक बिपत्तिमा कोहि पनि नपरुन, रोग ब्याधी नफैलियोस भनी सामाजिक दुरी कायम गरि...

मण्डनदेउपुरका किसानलाई भैसीको पाडी र उन्नत घाँसको बीउ

मण्डनदेउपुरका किसानलाई भैसीको पाडी र उन्नत घाँसको बीउ
काभ्रेपलान्चोक -  भैंसी प्रबर्द्धन गर्नकालागी लागत साझेदारी ६०/ ४० रहने गरेर काभ्रेको मण्डन देउपुर नगरपालिकाले किसानलाई पाडी वितरण गरेको छ । पाडी वितरणसँगै पाडीलाई खुवाउन पोषणका लागि उन्नत जातको घाँस समेत वितरण गरेको हो ।नगर प्रमुख टोकबहादुर वाइवाको प्रमुख आतिथ्यतामा मण्डनदेउपुरको ७, ८ र ९ नंम्बर बडाका ५० जना पशुपालक किसानलाई पाडी वितरण गरेको हो ।पाडी वितरण गर्दै मेयर वाइवाले जनताको सेवामा न...

बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्दै

बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्दै
काभ्रेपलान्चोक - बुद्धभुमि नेपाल हाइड्रोपावरले साउन ३२ देखि १२ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । लग...

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा

माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा
 नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा । काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौ...

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण

आज नेपालमा २ हजार ५४८ मा कोरोना संक्रमण
आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

घट्यो सुनको मुल्य

घट्यो सुनको मुल्य
काभ्रेपलान्चोक -  नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ । सातको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार चाँदीको ...

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

अमेरिका पदक तालिकाको शीर्ष स्थानमा
अमेरिका पदक तालिकाको शीर्ष स्थानमा एजेन्सी । अमेरिका पदक तालिकाको शीर्ष स्थानमा आइपुगेको छ । टोकियो ओलम्पिकमा भैरहेको खेलमा आइतबार अन्तिम दिनमा अमेरिका चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।आइतबार बिहान भएको महिला बास्केटबाल र साइक्लिङ ट्रयाकमा स्वर्ण हासिल गरेसँगै अमेरिका चीनलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो । आइतबार बिहान दुई स्वार्ण हात पार्दै अमेरिकाले चीनसँग स्वर्णमा ...