प्रभातको साधारणसमा, अध्यक्षमा सागर कपाली चयन
काभ्रेपलान्चोक - बनेपामा २०६५ सालमा स्थापना भएको प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रो वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शनिबार बनेपामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सागरनाथ कपालीले दिप प्रज्ज्वलन गरि उद्धाटन गरेको कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईं, मणिराम दाहाल, निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र दाहाललगाएतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष फिरोज शाक्यको स्वागत म...