काभ्रे प्रेस डट कमका प्रधान सम्पादक अरबिन्द्र गौतम सम्मानित
दिनेश भण्डारी /काठमाडौं
काभ्रे– जिल्ला सहकारी संघ लिमिटेड डिस्कोफले काभ्रेका पत्रकार अरविन्द्र गौतमलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काभ्रेमा रहेर पत्रकारिता गरिहेका गौतम कोशिपारी अनलाइन न्युजका संचालक समेत हुन, साथै उनि प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक समेत रहेका छन् ।
विगत लामो समय देखी पत्रकारीता क्षेत्रमा सेवा गदै, सहकारी क्षेत्रको बिकास ...