आजको खबर

काठमाडौं – वरिष्ठ पत्रकार तथा जनआस्था डटकमका प्रधान सम्पादक एवं अध्यक्ष किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत पत्रकारिता, सञ्चारमाध्यमको निष्पक्षता तथा समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने कानुनी कारबाहीबारे प्रश्न उठाएका छन्। श्रेष्ठले सामाजिक सञ्जालको प्रभाव र लोकप्रियताको आडमा केही विषयमा तत्काल प्रतिक्रिया जनाउने प्रवृत्ति बढ्दै गएको भन्दै पत्रकारले तथ्य र प्रमाणका आधारमा उठाएका प्रश्नलाई समेत दबाउने प्रयास […]

up