काभ्रेपलाञ्चोक — एड्भेन्टिस्ट स्टुडेन्ट्स एकेडेमिक कम्युनिटी (एएसएसी) नेपालले ज्योति एकेडेमीमा अध्ययनरत पाँच जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ। सहयोग अन्तर्गत विद्यार्थीहरूलाई किताब, ड्रेस तथा कपी वितरण गरिएको हो। संस्थाका निर्देशक महेन्द्र बिष्टका अनुसार आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त सहयोग प्रदान गरिएको हो। उनले यस्ता विद्यार्थीहरूको अध्ययनलाई निरन्तर सहयोग गर्दै […]
आजको खबर

