काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा अव महाधिवेशनको स्थल परिवर्तन गर्दै काठमाडौंमा सोहि मितिमा नै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी […]
राजनीति

