काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा पदको लालसा नभएको स्पष्ट पार्दै बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्ने उद्देश्यले राजनीतिमा फर्किएको बताएकी छिन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्र र जनताको सेवा गर्नु कुनै अनौठो वा आपत्तिजनक कुरा नभएको उल्लेख गरिन्। पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘विधिसम्मत तरिकाले पार्टी सदस्यता नविकरण गरिसकेको […]
काभ्रे विषेश