पनौती । पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले “दोस्रो पनौती सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३” को औपचारिक उद्घाटन गरेका छन्। पनौती नगरपालिका–७ स्थित बसपार्क क्षेत्रमा आजदेखि सुरु भएको महोत्सव जेठ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा आयोजित महोत्सवले पनौतीको स्थानीय कला, संस्कृति, व्यापार तथा पर्यटन […]
कला र मनोरञ्जन

