काव्य म्युजिक अवार्ड २०८१ सम्पन्न
काठमाडौं:- माननीय पुर्व उप-प्रधानमन्त्री एवम राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आथित्यतामा असार २२ गते राष्ट्रिय नाचघर जमलमा तेश्रो काव्य म्युजिक अवार्ड सम्पन्न भएको छ । उक्त म्युजिक अवार्ड ३५ विधामा अवार्ड प्रदान गरिएको थियो ।यसमध्ये १६ विधाका अवार्ड गोलाप्रथाबाट प्रदान गरिएको थियो भने बाँकी अवार्ड जुरी मेम्बरले छनोट गरेर प्रदान गरिएको कार्यक्रमका सञ्चार प्रमुख राजु ...