आजको खबर

  बनेपा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टहरूले रातिको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्युनिकरणका लागि मादक पदार्थ सेवन (मापसे) चेकजाँचलाई तीव्र बनाएका छन्। ट्राफिक प्रहरीले विशेषगरी रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरूका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले विभिन्न स्थानमा नियमित तथा आकस्मिक […]

up