काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेपलाञ्चोकले लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीलाई ‘काभ्रेपलाञ्चोक जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ प्रदान गरेको छ। सहकारी संस्थाको प्रभावकारी सञ्चालनमा व्यवस्थापन प्रमुखको भूमिका महत्वपूर्ण हुन्छ। संस्थागत व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनमा रायमाझीले पुर्याएको योगदानको मूल्यांकन गर्दै जिल्ला सहकारी संघले उनलाई जिल्लाकै […]
अर्थ
