खानीखोला सरकारकाे आ.ब. २०७८/०७९ को बार्षिक नीति, कार्यक्रम तथा वजेट
खानीखोला गाउँपालिकाको नवौ गाउँसभाको पाँचौं वजेट अधिवेशनमा प्रस्तुत
आगामी आर्थिक बर्ष २०७८/०७९ को बार्षिक नीति, कार्यक्रम तथा वजेट
सभाध्यक्ष महोदय,
यस खानीखोला गाउँपालिकाको नवौ गाउँसभाको पाँचौं वजेट अधिवेशनका सभाध्यक्षज्यू, गाउँकार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु,प्रमुख प्रशासकिय अधिकृत एवं अन्य कर्मचारी मित्रहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकार,सुरक्षाकर...