बनेपा । जिल्ला बचत संघ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वका लागि शनिबार पौष ५ गते उम्मेदवारी दर्ता भएको छ । तीन दलबीच भएको सहमतिअनुसार पद बाँडफाँट गरिएको छ । सहमतिअनुसार अध्यक्षमा उदयराम कायस्थ पुनः दोहोरिएका छन् भने सचिवमा राजन अधिकारी चयन भएका छन् । अध्यक्ष, सचिव, कोषाध्यक्ष जीवन श्रेष्ठ र लेखा समिति संयोजक शिवप्रसाद आचार्यसहित अधिकांश पदमा […]
अर्थ

