प्रदेश खवर

  बनेपा- लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५ चौकोटमा रहेको सहकारीले आज २०८२ साल चैत १३ गते आफ्नो २८औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।संस्थाको प्राङ्गणमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापनाकालका सदस्यहरू, हालका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, […]

up