काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा महिला सहभागिताको इतिहास लामो छ। नाट्टाको पहिलो महिला अध्यक्षका रूपमा अम्बिका श्रेष्ठले नेतृत्व सम्हाल्दै महिलाहरू पनि पर्यटन क्षेत्रको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी थिइन्। अहिले त्यही इतिहासलाई निरन्तरता दिने उद्देश्यसहित नयाँ पुस्ताकी पर्यटन व्यवसायी युविका भण्डारी नाट्टा […]
पर्यटन
