चौंथो बेथानचोक अध्यक्ष कप फूटबलको उपाधि भूमेमातालाई
शनिबार २४ मंसिर
चलाल गणेशस्थान
बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं. ४ को भूमिमाता युवा क्लबले चुमेको छ ।
प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो भने वडा नं. ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार...