प्राविधिक शिक्षा पढेका विद्यार्थी भोकै मर्नु पर्ने अवस्था आउदैन, युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षाप्रति आकर्षण बढ्दो छ , प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्छन् : इश्वरचन्द्र घिमिरे शिक्षालय प्रमुख नेपाल बनेपा बहुप्राविधिक शिक्षालय
