कला र मनोरञ्जन

काठमाडौं, जेठ २७ । नेपाल चलचित्र कलाकार संघको आगामी २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ । संघको साधारणसभा आगामी जेठ ३ गते हुने तय भएसँगै नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । यसैबीच संघको अध्यक्ष पदका लागि वरिष्ठ कलाकार उत्तम केसीले उम्मेदवारी दिनुभएको छ । उहाँको […]

up