एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली

एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइयो : अध्यक्ष केपी शर्मा ओली
धुलिखेल - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक र अनैतिक ढंगबाट बनाइएको परमादेशी गठबन्धनलाई परास्त गर्ने आफूहरूको चुनावअघिको घोषणा सफल पारिएको दाबी गरेका छन् । जनसंगठनका पदाधिकारीहरूलाई प्रशिक्षण दिन आइतबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशी-विदेशी शक्तिहरूको भयानक षडयन्त्रलाई असफल पार्दै एमालेको अगुवाइमा परमादेशी गठबन्धन भत्काइएको बताए । ओलीले भने, ‘ह...

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण, ९ रजत र ४ कास्य

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण, ९ रजत र ४ कास्य
  काठमाडौ, भारतको चेन्नईस्थित तमिलनाडुमा जारी अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको छ ।चेन्नईकाे तमिलनाडु फिजिकल एजुकेशन तथा स्पोर्ट्स युनिभर्सिटीमा यही पुस १२ र १३ गते (डिसेम्बर २७, २८ तारिक)मा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगीतामा नेपालबाट १२ जना पुरुष र ३ जना महिला गरी १५ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा नेपाली खेलाडी पुरुष ...

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा

जाउलाखेल चोकमा खुल्यो प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा
  काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ। बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न ...

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन, दुई वर्षपछि अर्को संस्करण
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२ समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तरक्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो । औपचारिक समापन समारोहका प्रमुख अतिथिका रुपमा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्...

नेकपा एमालेको घर दैलो अभियान भुम्लुमा, स्थानीय भन्छन् तपाईंको जित निश्चित, राष्ट्र कै गौरवको योजना काभ्रेमा

नेकपा एमालेको घर दैलो अभियान भुम्लुमा, स्थानीय भन्छन् तपाईंको जित निश्चित, राष्ट्र कै गौरवको योजना काभ्रेमा
काभ्रे-काभ्रेको गौरवको आयोजना मध्ये सुरक्षण मुद्रण एक हो । तत्कालिन आईटी पार्कमा निर्माण शुरु भएको सुरक्षण मुद्रण प्रेसको निर्माण कार्य भईरहेको छ । ओली नेतृत्वको सरकारमा मन्त्री रहेका गोकुल बास्कोटाले उक्त निर्णय गराउँदै काभ्रेमा मुद्रण प्रेस निर्माण शुरु गरेका थिए । उनको निर्णयमा पछिल्लो सरकारले पनि निरन्तरता दिएको छ । काँग्रेसका मन्त्रीहरुको लर्काे लागेर सुरक्षण मुद्रण प्रेसको भवन शिल्यान्यास गर...

गठबन्धनको जसरी जनतामा निराशा पैदा गर्दैनौं : उम्मेदवार कुमार खकुरेल

गठबन्धनको जसरी जनतामा निराशा पैदा गर्दैनौं : उम्मेदवार कुमार खकुरेल
कुमार खकुरेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका लागि नेकपा (एमाले)बाट उम्मेदवार हुन् । शिक्षण पेशाबाट राजनीति सुरु गरेका खकुरेलसँग पञ्चायतविरुद्धको आन्दोलनदेखि गणतन्त्र स्थापनाको लागि भएका आन्दोलनसम्मका अनुभवमा मात्रै होइन, नेतृत्वको भूमिकामा पनि रहेर काम गरेको ज्ञान छ । वामपन्थी संगठन विस्तार र नागरिकको जीवनस्...

काभ्रेली जनताका आशा, भरोसा र विश्वासका युवा नेता चन्द्र लामा, जित्दै छन् चुनाव

काभ्रेली जनताका आशा, भरोसा र विश्वासका युवा नेता चन्द्र लामा, जित्दै छन् चुनाव
काभ्रे । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभामा काभ्रे क्षेत्र नम्बर १ (ख) का उम्मेदवार चन्द्र लामाको जन्म २०३८ साल पौष २१ गते साविक डराउनेपोखरी गाविस वडा नम्बर ३ हालको नमोवुद्ध नगरपालिका–८ डराउनेपोखरीमा भएको हो । पिता जितबहादुर र माता अष्ठमाया तामाङको कोखबाट जन्मनुभएका लामाले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । ११ वर्षको उमेर अर्थात २०४९ सालदेखी उहाँ राजनीतिमा सक्रिय हुनुहुन्छ । २०४९ सालमा ...